दलीय व्यवस्थाकाे औचित्य नै समाप्त पार्ने गरी खेल शुरू भएकाे छ : अध्यक्ष ओली
काठमाडौँ । संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै नेकपा (एमाले) संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले दलीय व्यवस्थाकाे औचित्य नै समाप्त पार्ने गरी खेल शुरू भएकाे बताए । उनले नेपाली काँग्रेसका एक जना उपप्रधानमन्त्री समेत भई सकेका