४ बैशाख २०८३, शुक्रबार
हेडलाइन

नेपाली कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएको छ । कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद हुन् । माओवादी केन्द्रले बिहीबार नै