६ बैशाख २०८३, आइतबार
हेडलाइन

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पछिल्लो राजनीतिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको यो समुह संसद पुनःस्थापना र देउवा नेतृत्वको सरकार गठनपछि मझधारमा रहेको छ । नेपाल समूहको छलफल वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक