२७ बैशाख २०८३, आइतबार
हेडलाइन

प्रदेश-२ का प्रमुख झा भन्छन्- देशप्रति गर्व र मधेसप्रति माया हुनुपर्छ

सप्तरी । प्रदेश–२ का प्रमुख राजेश झा ‘अहिराज’ ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताएका छन् । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच भएको हिजो अन्तर्क्रियामा उन ले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति