२३ जेष्ठ २०८३, शनिबार
हेडलाइन

एमाले बैठकमा ओलीसँग सन्किएर वामदेव लागे घर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका उपाध्यक्ष बामदेव गौतम पार्टी अपराह्न बसेको केन्द्रीय समिति बैठकमा सहभागी नै नभई घरतिर लागेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेको