७ भदौ २०८३, आइतबार
हेडलाइन

११ महिनापछि विद्युत् प्राधिकरण फर्किएका कुलमानले गरे पदबहाली

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ४ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन् । घिसिङले करिब ११ महिनापछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली