नेपालमा आज २,५२५ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९०९ जनामा पिसिआर परिक्षण गर्दा २०२० जना र ४९०१ जनामा एन्टीजेन परिक्षण गर्दा ५०५ जना गरी २५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका