५ आश्विन २०८३, सोमबार
हेडलाइन

देशभर थप २४८२ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७११ जनामा पिसिआर परिक्षण गर्दा १८६२ जना र ५५७९ जनामा एन्टीजेन परिक्षण गर्दा ६२० जना गरी २४८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका