४ आश्विन २०८३, आइतबार
हेडलाइन

पश्चिम नवलपरासीमा बाढीमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता

परासी । पश्चिम नवलपरासीमा अविरल वर्षाका कारण बाढीमा परी २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । बाढीले बगाउँदा मृत्यु हुनेहरुमा रामग्राम नगरपालिका–१८ मा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको रहेको जिल्ला प्रहरी