काठमाडौं । माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ । राष्ट्रिय भेलाको जारी बन्दसत्रबाट अध्यक्ष विना नै केन्द्रीय समिति घोषणा गर्ने तयारी भएको स्रोतले बतायो। सोही समितिले पछि पदाधिकारी चयन गर्ने