७ भदौ २०८३, आइतबार
हेडलाइन

सर्वोच्च अदालतले माग्यो पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च दिनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो । खनालको उपचारका लागि तत्कालिन केपी