८ बैशाख २०८३, मंगलबार
हेडलाइन

यस्तो छ देउवा सरकारले ल्याएको संशोधित बजेट (पूर्णपाठसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बाबजुद देउवा नेतृत्वको सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब