१ श्रावण २०८३, शुक्रबार
हेडलाइन

नेकपा एमालेको महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ महाधिवेशनमा १५३६ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठक ७ लाख २१ हजार सदस्यबाट १५३६ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता