प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति
विराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि गठबन्धनवीच नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति जुटेको छ । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको