काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको बारको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका हुन् । शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी