२ श्रावण २०८३, शनिबार
हेडलाइन

११९९३ परिक्षण गर्दा देशभर थप ४१२ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१०६ जनामा पिसिआर परिक्षण गर्दा ३६३ जना र १८८७ जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका