देशभर थप २६४ जनामा कोरोना पुष्टि, ३६२ जना भए निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९३९२ जनामा पिसिआर परिक्षण गर्दा २२९ जना र ४३१७ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी २६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका