१० बैशाख २०८३, बिहिबार
हेडलाइन

देशभर थप २३६ जनामा कोरोना पुष्टि, २७२ जना भए निको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२६६ जनामा पिसिआर परिक्षण गर्दा २१७ जना र ४०४३ जनामा एन्टीजेन परिक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका