२० जेष्ठ २०८३, बुधबार
हेडलाइन

देशभर ५२९२ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०३६८ जनामा पिसिआर परिक्षण गर्दा ३४७२ जना र ५७२० जनामा एन्टीजेन परिक्षण गर्दा १८२० जना गरी *५२९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका