१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

ओलीले नियुक्त गरेका गभर्नर अधिकारीलाई निलम्बन गर्ने देउवा सरकारको निर्णय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार