सत्ता गठबन्धनको बैठक आज बस्दै, चुुनावी तालमेलको मोडालिटी टुंग्याउने
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी टुंग्याउन आज साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो । हिजो बसेको सत्ता गठबन्धनको बैठकले