१९ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

देशभर थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ५०८ जनाले पिसिआर र ७१४ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा