काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मौन अवधिको समयमा मुख्य राजनीतिक दलले नै निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको जनाएको छ । आयोगले आज मतदान पूर्वअनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । सार्वजनिक गरिएको विवरणमा महिला तथा दलितको