१४ बैशाख २०८३, सोमबार
हेडलाइन

भरतपुरमा रेनुलाई ६१ मतले पछि पार्दै सुवेदीको फराकिलो अग्रता

चितवन । आम नागरिकको विशेष चासोको विषय रहेको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीले ६१ मतले गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहाललाई पछि पार्दै फराकिलो अग्रता लिएका छन् । १२८६२ मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार