काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७७८ जनामा पिसिआर परिक्षण गर्दा ४१८ जना र १६७६ जनामा एन्टीजेन परिक्षण गर्दा १४६ जना गरी जम्मा ४४५४* नमुनाको परीक्षण गर्दा ५६४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी