काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २७६२ जनामा पिसिआर परिक्षण गर्दा ५०९ जना र २६५३ जनामा एन्टीजेन परिक्षण गर्दा ३०५ जना गरी जम्मा ५४१५* नमुनाको परीक्षण गर्दा ८१४* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी