बाबुराम, जनार्दन डीपीसहितले सुरु गरे वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल सुरु भएको छ। पूर्वप्रधानमन्त्री डा.भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल सुरु गरेका हुन् । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित