७ फाल्गुन २०८२, बिहिबार
हेडलाइन

जुम्लाको सिँजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पारभएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ । उनले भने, ‘सिंजा– ३ मा रहेको नराकोट स्वास्थ्यचौकी,