१२ फाल्गुन २०८२, मंगलबार
हेडलाइन

रेशमलाई भेट्न पूर्वप्रधानमन्त्रीको लर्को : प्रचण्ड, माधव र बाबुराम पुगे डिल्लीबजार

काठमाडौँ । आम निर्वाचनपछि नेपालमा थारू समुदायको बाहुल्य रहेको पश्चिम तराईका कैलाली, बर्दिया लगायतका क्षेत्रमा राम्रो पक्कड कायम गरेर जबर्जस्त उदय भएको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न निर्णायक बन्नुको साथै संघीय सरकार गठनमा पनि केही हदसम्म निर्णायक