१६ बैशाख २०८३, बुधबार
हेडलाइन

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुन चीनबाट आज स्वदेश फर्किंदै

काठमाडौँ । स्वास्थ्यमा सुधार आएपछि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन आज चीनबाट स्वदेश फर्किंदै छन् । उपचारका लागि चीनमा रहेका पुनको स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि आज स्वदेश फर्किन लागेका हुन् । उनको चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा