१२ फाल्गुन २०८२, मंगलबार
हेडलाइन

अहिले राष्ट्रिय सहमतिको खाँचो छ : सांसद पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन राष्ट्रिय सहमति जरुरी