३१ भदौ २०८३, बुधबार
हेडलाइन

भावी राष्ट्रपतिबारे छलफल गर्न देउवा निवास पुगे माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् । भावी राष्ट्रपतिबारे छलफल गर्न अध्यक्ष नेपाल कांग्रेसका सभापति देउवा निवास धुम्बाराही पुगेका हुन् । आज बसेको सचिवालय बैठकलगत्तै महासचिव