२९ फाल्गुन २०८२, शुक्रबार
हेडलाइन

भारतमा एक हजार र पाँच सयको नोट प्रतिबन्ध

भारत सरकारले ५ सय र एक हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको छ। ५ सय र एक हजार रुपैयाँको नोट बुधबारदेखि नचल्ने उसले घोषणा गरेको छ। प्रधानमन्त्री मोदीले मंगलबार साँझ सम्बोधन गर्दै राती १२ बजेदेखि सो नोट नचल्ने घोषणा गरेका हुन।