माेटरसाइकलमा आएका २ जनाले हानेकाे गाेली लागेर घाइते भएका तिवारीकाे उपचारकाेक्रममा देवदह मेडिकल कलेजमा निधन भएको थियाे। इटाभट्टा व्यवसायमा समेत संलग्न तिवारीमाथी ६ महिना अगाडि गोली हानेर हत्या प्रयास भएको र सो घटनामा संलग्न मनोज राना फरार छन् । पक्राउ