७ फाल्गुन २०८२, बिहिबार
हेडलाइन

तारकेश्वर नगरपालिकामा चुनावी माहोल जम्दै , वडा न . २ बाटै मेयरका ३ जना उमेद्वार

काठमाडौं लगायत अन्य स्थानमा चुनावी माहोल तातेको छ। टोल-टोलमा विभिन्न प्रकारका यातायातका साधन , विशेस गरि निजि गाडी , मालबाहक गाडी र मोटरसाइकलमा जोडतोडका साथ युवा कार्यकर्ता र समर्थकहरु पार्टीको झण्डा फर -फराउदै यताउति दगुरेको दृश्य सहर अनि आसपासका क्षेत्रमा