माओवादी नेता वर्षमान चढेको गाडीमा विस्फोट, फायरिङ
काठमाडौँ : रोल्पाको माडीगाउँपालिका– १ मा रहेको भिट्टावाङमा प्रतिनिधि सभातर्फका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको छ। रोल्पाको माडीगाउँपालिका–१ स्थित भिट्टाबाङ भन्ने स्थानमा पुगेका माओवादी नेता पुन चढेको गाडीमा विद्युतीय धराप समेत विस्फोट भएको थियो