२९ चैत्र २०८२, आइतबार
हेडलाइन

पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन कोषको रकम खर्च नगर्न अदालतको आदेश

३० पुस, काठमाण्डौ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र विकास कोषको रकम खर्च नगर्न पूर्व सांसदहरुको सिफारिसमा सर्वोच्च अदालतले आदेश दिएको छ । चुनाव सकिएपछि सरकारले विघटित संसदका सदस्यहरुको सिफारिसमा रकम खर्च गर्न परिपत्र गरेको थियो । यसो भएमा झण्डै