उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रतिवेदन बुझायो
२५ माघ, काठमाण्डौ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । बिहिबार प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटि कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको हो । नेपालको संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र