नेपाली कांग्रेसले यस्तो गर्यो निर्णय
२६ माघ, काठमाण्डौ । शुक्रबार आकस्मिक रुपमा बसेको नेपाली कांग्रेसको बैठकले प्रदेशसभा संसदीय दलको विधान पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ‘प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको हो । उक्त विधान संशोधनसहित