३० चैत्र २०८२, सोमबार
हेडलाइन

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु पर्ने महामन्त्री कोइरालाको दावी

८ फागुन, चितवन । मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन् । महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू दलको नेता बन्ने तर संसदीय दलमा चुनाव नलड्ने