१ चैत्र २०८२, आइतबार
हेडलाइन

सरकार र फोरमवीचको बैठक बालुवाटारमा सुरु

१७ फागुन, काठमाण्डौ । सरकार र संघीय समाजवादी फोरमवीच सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको