१४ आश्विन २०८१, सोमबार
हेडलाइन

डोटीमा खानेपानीको मुहान सुकेपछि भगवतीलाई बोका बली

२३ पुस, डोटी । लामो समय देखि वर्षा नहुँदा खानेपानीको मुहान समेत सुक्न थालेपछि जोरायल गाउँपालिका-४ बाँजिलेकवासीले पानी पारिदिन भन्दै भगवतीलाई बोको बली दिएका छन् । करिब ६५ घरधुरी रहेको बाँजिलेकमा सञ्चालित खानेपानीको योजनामा खडेरीका कारण पानी कम भएपछि चिन्तित