२२ चैत्र २०८२, आइतबार
हेडलाइन

देशभर थप १३६ जनामा देखियो कोरोना, ३९० सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०१९ जनामा पिसिआर परिक्षण गर्दा ९२ जना र ५७२ जनामा एन्टीजेन परिक्षण गर्दा ४४ जना गरी जम्मा १५९१ नमुनाको परीक्षण गर्दा १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।