१७ जेष्ठ २०८३, आइतबार
हेडलाइन

थप ८१ जनामा देखियो कोरोना, देशभर ३७० सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३७० जनामा पिसिआर परिक्षण गर्दा ४१ जना र ९३६ जनामा एन्टीजेन परिक्षण गर्दा ४० जना गरी जम्मा १३०६ नमुनाको परीक्षण गर्दा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।