३ मंसिर २०८१, सोमबार
हेडलाइन

प्रधानमन्त्री ओलीको घोषणा : दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने

३ फागुन, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण गर्ने पनि घोषणा गरेका छन् । तत्कालै निर्माण