२२ चैत, गोरखा । पहिलो पटक ०६४ मा सांसद हुँदा हरेक महिना निर्वाचन क्षेत्र आउने कार्यक्रम घोषणा गरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोही कार्यक्रमअन्तर्गत अहिले गोरखामा छन् । बुधबार गोरखा आइपुगेका भट्टराई आफु निर्वाचित