१४ आश्विन २०८१, सोमबार
हेडलाइन

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा विजयी

६ फागुन, पोखरा । प्रदेश नम्बर ४ को उपसभामुख नेकपा एमालेकी सांसद सिर्जना शर्मा बनेकी छन् । आइतबार नदीपुरस्थित प्रदेशसभा बैठकमा भएको मतदानमा सिर्जनाले ३८ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् । शर्मालाई एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश