मन्त्री पण्डितले भने, ‘स्वेच्छिक रोजेका कर्मचारीलाई घरपायक कार्यालयमा पठाउँछौँ’
५ वैशाख, मोरङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विराटनगर विमानस्थलमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् । मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक