१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

अाज अाेली-प्रचण्डले सांसदहरुलाई संयुक्त प्रशिक्षण दिने

१९ फागुन, काठमाण्डाै । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित दुवै दलका सांसदहरुलाई संयुक्त प्रशिक्षण दिइने भएको छ । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन् । संघीय