विश्व पुस्तक दिवस आज मनाउंदै
एजेन्सी, १० वैशाख । आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सव । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव । सन् १९९५ अप्रिल २३ तारिखका दिनदेखि हरेक वर्ष विश्वमा विभिन्न कार्यक्रमहरु गरेर विश्व पुस्तक दिवस मनाइने गरिन्छ । विश्व पुस्तक